Wednesday, September 21, 2016

सुत्नुभन्दा अगाडी भुलेर पनि नखानुहोस् यि खानेकुराहरु

foods khana

एजेन्सी । हामीले दिउँसो र राती के र कस्तो खाना खान्छौँ त्यसले हाम्रो जीवनमा प्रत्यक्ष अर्थ राख्छ । कतिपय खानाहरुले दिउसो खाँदा राम्रो गर्छन् भने कतिपयले रातीमा खाँदा राम्रो गर्छन् । तर कतिपय दिउसो खाएका खानेकुरा राती खाँदा त्यसको असर लामो समयसम्म पर्छ । खानेकुराहरु जसमा उच्च मात्रामा क्यालोरी, फ्याट हुन्छ ति खानाहरु रातीमा नखाँदा नै उत्तम हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार यदी त्यस्ता खानेकुराहरु सुत्नुभन्दा अगाडी खाएको खण्डमा तपाई राम्रोसँग निदाउन सक्नुहुन्न ।

पिज्जामा धेरै क्यालोरी हुन्छ । यसमा उच्च मात्रामा फ्याट्स हुने हुँदा यो रातीमा खानु अत्यन्तै घातक मानिन्छ ।

तर उमालेको अण्डा भने रातीमा खाँदा फाइदा नै पुगछ । जसले मसल्स बनाउन मद्धत गर्छ ।

पास्तामा पनि धेरै कार्बोहाइडेट हुने हुँदा राती सुत्नुअघि यो खाएको खण्डमा यसले तपाईको शरीरमा बढी फ्याट संचीत गर्छ । जसले रातीमा तपाईलाई अप्ठ्यारो पार्न सक्छ ।

चकलेटहरुमा बढी क्यालोरी हुने हुँदा रातीमा खानु हुँदैन ।

सुत्नुभन्दा अगाडी चाउचाउ खाँदा यसले ठूलो असर गर्दैन । तर सुत्नुअघि धेरै खुर्सानी खानु पनि घातक मानिन्छ । जसले निन्द्रा मात्रै बिर्गादैन यसले बिहानीपख चर्पी बस्ने बेलामा समेत गुद्धार पोल्छ ।

सुत्नुअघि भेजीटेवल सुप खानु उचित मानिन्छ । तर सुत्नुअघि दुध खानु घातक मानिन्छ । सुगरमा फ्याटको मात्रा बढी हुने हुँदा यसले सुगर निम्त्याउन सक्छ । अझ सुगरका बिरामीले त दुध भुलेर पनि खानु हुँदैन ।

त्यस्तै सुत्नुभन्दा अगाडी मासु खानुलाई पनि राम्रो मानिदैन । यि कुराहरु भुलेर पनि सुत्नु अगाडी नखान चिकित्सकहरुले सुझाएका छन् ।

धेरै राम्री हुनु पनि अबिसाप नै रहेछ ,त्यस्तै एक बेलायती सुन्दरी औधी राम्री भएकै कारणले प्रेमी भेटीनन्

सुन्दरता कस्लाई पो मन पर्दैन र ? तर औधी सुन्दरताका कारण यि सुन्दरीले भोगेको पिडा सुन्दा जो कोही पनि छक्क पर्छन् । धेरे राम्री भएकै कारण २२ वर्षीया हन्नाह ग्रेगोरीलाई सबैले गुडीयाका रुपमा हेर्छन् । सामाजिक संजालमा हजारौँ फलोअर्स भएकी बेलायतकी ग्रेगोरीलाई औधी राम्री भएका कारण बेबी डल नामले बोलाउँछन् आफन्त र साथीभाई । आँखामा कृतिम लेन्स लगाउँछिन् । तर उनी जति सुन्दर छिन् उति नै दुखी छन् । कारण धेरै राम्री भएकैले हन्नाह ग्रेगोरीले अहिलेसम्म प्रेमी भेटेकी छैनन् । यति राम्री भएर पनि हन्नाह ग्रेगोरीलाई केटाहरुले बार्बी लुकका कारण घुम्न संकोच मान्ने गरेकाले उनी दुखित बन्दै आएकी छिन् । हन्नाह जब घर बाहिर निस्किन्छिन् तब उनलाई देखेर गिज्याउने हरुको लर्को नै लाग्छ । त्यसैले पनि उनको परिवारका सदस्य समेत उनीसँग हिँड्न मान्दैनन् ।@एजेन्सी ।
2016-02-11_1542
2016-02-11_1542_001