Monday, September 26, 2016

लसुन र मह मिलाएर खानुहोस, यस्ता छन् फाईदाहरु !

स्वास्थ्य, काठमाडौँ । रसियन पेन्सिलिन भनिएको लसुनलाई परापूर्वकालदेखि पेटको समस्या, परजीवीको संक्रमण र कुष्ठरोगको उपचारमा प्रयोग गरिँदै आएको छ ।  वास्तवमा हामीले स्वस्थ रहन लसुन खाने गर्नुपर्छ ।  यो प्राकृतिक एन्टिबायोटिक हो ।  रुघाखोकी लाग्दा वा नाक बग्दा लसुनको प्रयोग गरेमा फाइदा पुग्छ ।  लसुनलाई पिसेमा वा चपाएमा त्यसका रसायन मिसिएर एलिसिन बन्छ ।  एलिसिनले हाम्रो शरीरलाई ऊर्जावान बनाउँछ ।  उच्च रक्तचाप, भाइरल संक्रमण, व्याक्टेरियल संक्रमण, ढुसीको संक्रमणलाई एलिसिनले नियन्त्रण गर्दछ ।


No comments:

Post a Comment