Monday, September 26, 2016

ट्रकको ठक्करबाट एकको मृत्यु

accident
ट्रकको ठक्करबाट एकको मृत्यु
 मिडिया एनपीप्रकाशित मिति: सोमबार, असोज १०, २०७३१९:३३0
accident

कावासोती, १० असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दुमा आज अपराह्न भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

नारायणघाटबाट बुटवलतर्फ गइरहेको लु १ ख ६९३३ नंको बस, ना ४ ख ५०१० नंको रोकिराखिएको ट्रकमा ठक्कर खाँदा बसमा रहेका बारा तेराकट्टी–९ का २३ वर्षीय सविन शर्माको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसमै सवार पाँचमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ

No comments:

Post a Comment