Monday, September 26, 2016

एउटा छेपारोको मूल्य ४० लाख !

19_07_2016-lizard
एजेन्सी, के तपाईलाई थाहा छ की एउटा छेपारोको मूल्य कतिहुन्छ ? हाम्रो घर वरिपरि पाइने छेपारोको मूल्य सुनेरै तपाई आश्चर्यचकित हुनुहुन्छ। किनकी यसको मूल्य हजारमा होइन लाखमा छ।

गोकी नाम गरेको छेपारोको मूल्य करीब ४० लाख रुपैयाँ रहेको छ। यो छेपारो टाक जस्तै आवाज निकाल्छ। यसलाई चीनमा औषधि बनाउन प्रयोग गर्ने गरिन्छ। यसको प्रयोग डाइबेटीज, क्यान्सर, एड्स रोगको औषधि बनाउन चीनको औषधि बजारमा विक्रि हुने गरेको छ।

त्यही भएर यसको तस्करी पनि धेरै नै हुने गरेको छ। यस्तो प्रकारको छेपारो चीन बाहेक नेपाल, भारत, इन्डोनेसिया, बंगलादेश तथा फिलिपिन्समा समेत पाइन्छ। तर यसको तस्करी ज्याँदै भएकाले अहिले निक्कै कम मात्रामा पाइने गरेको छ।

No comments:

Post a Comment