जाजरकोट,असोज ७ । यहाँको भेरीमालिका नगरपालिका–१३ इमेचौरकी २६ वर्षीय कमला विकले बच्चा जन्माएर झाडीमा फालेको अवस्थामा फेला परेको छ ।
झाडीमा बच्चाको मृत्यु भएको प्रहरीले बताएको छ । बिहीबार बिहान कमलाले बच्चा फालेको थाहा पाएपछि उनका ससुरा रामबहादुर विकले प्रहरीमा खबर गरेपछि प्रहरी चौकी कुदुले पक्राउ गरेको छ ।
त्यस्तै, जिल्लाको खगेनकोट–७ मा वन फँडानी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवबहादुर विक र जसुन्त चदारा रहेको जिल्ला वन कार्यालयले बताएको छ । इलाका प्रहरी कार्यालय दल्ली र इलाका वन कार्यालय दल्लीको संयुक्त पहलमा उनीहरुलाई पक्राउ गरिएको हो ।
Thursday, September 22, 2016
११ सपना जसले मृत्यु भविष्यवाणी गर्छ
सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं। धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ। धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ। मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुखद छण हुन्।
तपाइको सपनाले कुनै सन्देश दिन खोजेको हुन सक्छ।
सपनालाइ न त विज्ञानले नै पुरै व्याख्या गर्न सकेको छ न त किन र कसरि देखिन्छ भन्ने कुरामा छर्लङग भएको छ। त्यसैले त सपना एक रहस्यमय भोगाइ रहदैआएको छ। परापुर्वककाल देखि सपनामा देखिने कुराहरु यो दुनियाको नभइ अर्कै संसारको घटना हुन जसमा हामी जान सक्दैनौ तर त्यो दुनियाको दृश्यहरु हाम्रो सपनामा आउछन्। त्यसैले सपनाको कुरालाइ वेवास्ता गर्न नहुने कुराहरु चलिआएको छ। सपनाको बारेमा सभ्यता अनि संस्कृति अनुसार फरक-फरक धारणा रहिआएको भएतापनि, आउनुस् चर्चा गरौं के सन्देश बोकेका हुन्छन् सपनाले,
रामायणमा पनि मृत्यु बताउने सपनाको बारेमा लेखिएको छ
वाल्मिकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ जसले भविष्यको मृत्युको घटनाको बारेमा संकेत गरेको हुन्छ। दशरथको मृत्यु भएको दिनको एक दिन पुर्व, भरतले दशरथ गाइको गोबरमा पौडी खेलिरहेको सपना देखेका थिए। भरत भने तेल पिउदै थिए। उनले कालो कपडा लगाएका थिए अनि कालै कपडा पहिरिएका महिलाहरुले घेरेका थिए भरतलाइ। दशरथ भने रातो माला अनि निधारमा टिका लगाएर यमराज तर्फ बढ्दै थिए।
मृत्युको संकेत
कालो रंग
कालो रंगको अर्थ हुन्छ, थाह नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष। यो रंगले तपाइलाइ तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले। प्रेमको कमीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।
सर्प
अर्थ लागाउन गाह्रो संकेत हो सर्प। फरक- फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा। भयाकन डरको संकेत देखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।
कालो बिरालो
सदियौं देखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले।
दाँत झर्नु
सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।
कालो चरा
कालो चरालाइ ‘मृत्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन्।
बच्चाको स्याहार
सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ।
डुब्न लागेको मानिसलाइ बचाउदा
सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको सजाय दिने मान्यता चलिआएको छ।
यात्राको योजना
यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जाननै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाले मृत्युलाइ संकेत गर्ने मानिन्छ।
दोहोरिने सपना
कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।
नाच्नु अनि गाउनु
सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ।
कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृत्यु हुन्छ।
एक्लै पिउनु
सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ।

दुई वर्षदेखि रोकिएको चमेलिया सुरुङ बनाउन चिनियाँ कम्पनी सहमत
काठमाडौं, ७ असोज – सार्वजनिक लेखा समितिले अनियमतिताको आरोपमा काम रोक्न निर्देशन दिएपछि दुई वर्षदेखि रोकिएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको साँघुरिएको सुरुङको काम अघि बढाउन चिनियाँ कम्पनी सहमत भएको छ।

जनार्दन शर्मा लेखा समिति सभापति रहेका बेला चमेलिया सिभिलतर्फको कार्यका लागि भेरिएसनमा अनियमतितता भएको भन्दै भुक्तानी रोक्का गर्न निर्देशन दिएपछि सुरुङको काम अवरुद्ध भएको थियो।

बिहीबार उर्जामन्त्री रहेका उनै शर्माको पहलमा भएको छलफलमा चिनियाँ कम्पनी सहमत भएको हो।
उर्जा मन्त्रालयमा नेपाल विद्युत प्राधिकरण, सिभिल ठेकेदार मेजुवा वाटर एण्ड पावर ग्रसप कम्पनी तथा परामर्शदाता कम्पनी साह सिल्ट आइकनका प्रतिनिधिबीच भएको छलफलमा ३० सेप्टेमबरदेखि अवरुद्ध साँघुरिएको काम अघिबढाउन चिनियाँ कम्पनी सहमत भएको हो। आजको कारोबार दैनिकमा खबर छ।
दसैंका लागि बसको टिकट आजदेखि खुल्ला
७ साउन, काठमाडौं । दसैँमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आजबाट बसको टिकट वुकिङ खुल्ला भएको छ ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो । शुक्रबारदेखि लामो दूरीका बसको टिकट बुकिङ सुरु हुन लागेको हो । पोखरालगायत नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने छ ।
टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वको समयमा यात्रु ठगिने सम्भावना भएकाले शुक्रबारदेखि यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगामा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, र लगनखेलमा यात्रु सहायता कक्ष हुनेछ ।
बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा उजुरी गर्न सकिने ट्राफिक महाशाखाले जनाएको छ । कक्षमा ट्राफिक प्रहरीसहित यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका प्रतिनिधिसमेत हुनेछन् ।
एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिहरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ ।
तोकिएको भाडाभन्दा बढी अशुल्न धरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ ।
नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।
त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ ।

किन आउँछ श्वासबाट दुर्गन्ध ? कारण र बच्ने उपाय
चुम्बन, मुस्कान र स्वस्थ श्वास । तपाईंलाई सबैभन्दा बढी कुन मन पर्छ ? तपाईंको रोजाइमा अवश्य पनि ताजा सास नै होला । यति हुँदाहँुदै पनि अधिकांशमा श्वाससम्बन्धी समस्या पाइन्छ । दुर्गन्धित सासले तपाईंलाई मात्र होइन, तपार्इं वरपर बस्नेलाई पनि असर गरेको हुन्छ ।
श्वास दुर्गन्धित हुने कारण
तपाईंको मुखभित्र ब्याक्टेरिया भएमा पनि श्वास गन्हाउँछ । ससाना ब्याक्टेरिया तपार्इंका दाँत र जिब्रोमुनि लुकेका हुन सक्छन् । यी ब्याक्टेरिया मुखभित्र रहेर अन्य ब्याक्टेरिया उत्पादन गर्नुका साथै निरन्तर दुर्गन्ध छाडेका हुन्छन्, जसका कारण हाम्रो मुख नराम्ररी गन्हाउँछ ।
तपाईंको टन्सिल फराकिलो र वरपर ससाना छिद्र छन् भने पनि सास गन्हाउँछ । बिहान–बेलुका खाएका खानेकुरा र चिल्लो पदार्थ यस्ता टन्सिल वरपरको छिद्रामा जम्मा हुँदा दुर्गन्ध आउँछ ।
तीक्ष्ण खाना जस्तै ः प्याज, लसुन, चाउचाउको धुलो, सुप र माछाका परिकार खाँदा मुख पनि गन्हाउँछ । तसर्थ यी खानेकुरा खाएपछि तत्कालै दाँत सफा गर्नुपर्छ ।
मानिसहरुका केही खराब बानी जस्तै ल् चुरोट पिउदा, सूर्ती चपाउँदा पनि श्वास गन्हाउछ ।
कतिपय अवस्थामा आन्द्रा वा पेटमा समस्या हँुदा पनि मुख गन्हाउँछ । पेटको अल्सर भएमा यस्तो समस्या आउँछ । त्यस्तै, कार्बोहाइड्रेड न्यून भएका भोजन खाँदा पनि श्वास गन्हाउँछ । यस्ता खानाले केटोन नामक दुर्गन्ध फाल्ने भएकाले श्वास गन्हाउँछ ।
केही टिप्स
श्वास गन्हाउने समस्या भएमा दिनमा दुई पटकसम्म दाँत माझ्नुहोस् । विहान उठ्नेबित्तिकै र बेलुकी खाना खाएपछि दाँत ब्रस गर्दा यो समस्याबाट मुक्ति पाउन सकिन्छ । दाँत माझ्दा जिब्रोलाई पनि राम्रोसँग घोट्नुहोस् । ब्रसले घोट्दा जिब्रोमा अल्झिएका व्याक्टेरिया बाहिर आई केही हदसम्म दुर्गन्धबाट मुक्ति पाउनुहुनेछ । विशेष गरी जिब्रोको टुप्पो र टन्सिल रहेको ठाँउमा यस्ता व्याक्टेरिया रहेका हुन्छन् । एक अध्ययनअनुसार जिब्रोलाई ब्रसले घोट्दा मात्रै मुखको दुर्गन्ध ७० प्रतिशतले घट्छ ।
ताजा श्वासका लागि दैनिक फ्ल्स लिनुहोस । नियमित फ्ल्स लिँदा दाँतभित्र अड्किएका र मुखमा टाँसिएका तथा लुकेका खाद्यान्न र कतिपय अवस्थामा व्याक्टेरिया समेत मुखबाहिर फाल्न सहयोग पुग्छ । मुखमा फ्ल्स लिदा मुखसँग सम्बन्धित अन्य रोगबाट पनि बच्न सकिन्छ ।
सकभर नुनिलो टुथपेस्ट प्रयोग गर्नुहोस् । यस्ता टुथपेस्ट दाँतलाई बचाउने मात्र होइन, मुखको दुर्गन्ध पनि हटाउन सहयोगी सिद्ध भएका छन् । विशेष गरी ब्रसमा एक चिम्टी नुन राखेर जिब्रो घोट्दा तपाई यस समस्याबाट छिट्टै मुक्ति पाउनुहुन्छ ।
पर्याप्त पानी पिउनुहोस् । मुख सुख्खा भयो भने पनि श्वास गन्हाउँछ । बिहान उठ्नेबित्तिकै ताजा र चिसो पानी पिउनुहोस् । समय समयमा थोरै थोरै पानी पिउँदा यो समस्याबाट मुक्त मिल्छ ।
पर्याप्त दही खानुहोस् । दहीले नराम्रो व्याक्टेरिया मारिदिने भएकाले खाना खाइसकेपछि नियमित दही खाँदा पनि श्वासको दुर्गन्धबाट मुक्ति मिल्छ ।
श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेललगायतका चिज पनि चवाउन सकिन्छ । त्यस्तै हर्बल टी र दालचिनीको सेवनले पनि केही हदसम्म मुक्त पाउन सकिन्छ ।
ताजा स्वच्छ फलफूल स्याउ, केरा, सुन्तला, गाँजर र काँक्रो खानुहोस् ।
कतिपय अवस्थामा दाँतको कारण मुख गन्हाउने भएकाले कम्तीमा छ महिनाको एकपटक दन्त चिकित्सककहाँ जानुहोस् ।

पाकिस्तानसँग रहेका ७ हतियारः जुन देखेर भारत तर्सिन्छ (फिचर)

भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकबादी आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारत क्रुद्ध बनेपछि दुई देशबीच युद्धको बादल मडारिएको छ । दुवै पक्षले आक्रमण र प्रत्याक्रमणको तयारी गरिरहेका छन् । भारतले पाकिस्तानी सीमा क्षेत्रमा घुसेर कारवाही गर्ने चर्चा पनि चलिरहेको छ । उरी आक्रमणपछि पाकिस्तानसँग बदला लिने तयारीमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १ घण्टा वार रुम (युद्ध कक्ष) मा विताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रधानमन्त्रीले पाकिस्तान विरुद्धको सम्भावित कारवाहीको विषमया छलफलका लागि १ घण्टा उच्च सुरक्षा अधिकारीसँग वाररुममा विताएको समाचारमा जनाइएको छ । मोदीको साथमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, सेना प्रमुख दलबीर सुहाग, बायु सेना प्रमुख अरुण राहा, नौसेना प्रमुख सुनील लाम्बा लगायतका बरिष्ठ अधिकारी वाररुम मिटिङमा रहेको बताइएको छ ।

भारतले आक्रमण गर्ने तयारी गरेको भन्दै पाकिस्तान पनि तयारी अवस्थामा छ । यस अघि नै भारतीय सेनाले पाकिस्तानमा आक्रमण हुने तर त्यसको समय र स्थान आफूले तय गर्ने बताइसकेको छ । भारतीय सेनाको तयारीले पाकिस्तानमा तनाव बढेको छ । पाकिस्तानी सेनाले पनि सीमा क्षेत्रमा ब्याटल लाइन बनाएको छ । भारतले आक्रमण गर्ने सम्भावना बढेपछी पाकिस्तानले गिलिगिट-स्कर्दु र चित्रालमा गैरसैनिक उडान समेत रद्ध गरेको छ । हाल अमेरिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री नवाज शर्रीफले भारतीय तयारीको बारेमा सेना प्रमुखसँग जानकारी लिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । सेना प्रमुखसँग अवस्थाको जानकारी लिन नवाज शर्रीफले मध्यरातमा फोन गरेर गैरसैनिक उडान रद्ध गर्न निर्देशन दिएका हुन् ।

भारतले आक्रमण गरेमा उचित जवाफ दिने पाकिस्तानी नेताहरुले बताइसकेका छन् ।
पाकिस्तानसँग रहेका हतियारः जुन देखेर भारत तर्सिन्छः
भारत र पाकिस्तान दुवै आणविक हतियारले सुसज्जित देश हुन् । दुवै देशसँग हाराहारीमा हतियार छन् । भारतकै तुलनामा कम हतियार भएपनि पाकिस्तानसँग रहेका कतिपय हतियारका कारण भारत पाकिस्तानसँग तर्सिने गरेको छ ।
यी हुन् पाकिस्तानसँग रहेका मुख्य हतियारः
१- शाहीन III मिसाइलः पाकिस्तानसँग रहेको ब्यालेस्टिक मिसाइल उसँग रहेको सबैभन्दा घातक परमाणु हतियार हो । यो मिसाइलले भारतका शहरहरुलाई केही बेरमै खरानीमा परिणत गर्न सक्छ ।
२- बाबर (हत्फVII) मिसाइलः राडारलाई सहजै छल्न सक्ने यो मिसाइलको रेञ्ज ७०० किलोमिटर सम्म छ । यसले भारतका अधिकाँश शहरमा मार हान्न सक्छ । यो हतियार प्रयोग हुँदा डरलाग्दो परमाणु आक्रमणको डरले भारत पाकिस्तानसँग डराउने गरेको विश्लेषकले बताएका छन् ।

३- गजनवी मिसाइलः पाकिस्तान गजनवी मिसाइल जमिन देखि जमिनमा मार हान्न सक्ने हिसाइद्य हो । यसले २९० किलो मिटर सम्म मार हान्न सक्छ । यसको आक्रमणपछि हरेक कुरा खरानीमा परिणत हुने सुरक्षाविद बताउँछन् ।
४- नस्र मिसाइलः पाकिस्तानसँग रहेको नस्र मिसाइल परमाणु हतियारले ६० किलो मिटरको रेन्जमा दुश्मलाई खरानी बनाउने क्षमता राख्छ ।
५- जेएफ17 थण्डर फाइटर बम्बरः पाकिस्तानको हवाइ सेनाको मेरुदण्ड भनिएको जेएफ17 थण्डर फाइटर बम्बरले विभिन्न स्थानमा बम खसाउन सक्छ । यसलाई निक्कै खतरनाक हतियार मानिएको छ । पाकिस्तान र चीन मिलेर यो खतरनाक फाइटर प्लेन तयार पारेका हुन् ।
६- अल खालिद ट्याङ्कः पाकिस्तानी सेनासँग रहेको अल खालिद ट्याङ्क खतरनाक हतियार मानिन्छ । यो हतियार पनि चीन र पाकिस्तान मिलेर तयार पारेका हुन् । यसमा १२५ एमएम बोरको ट्याङ्क गन हुन्छ र आफै रिलोड हुन्छ । यसले फाइर कन्ट्रोल गर्दै मिसाइलमा पनि घातक आक्रमण गर्न सक्छ ।
७- पाकिस्तानी नौसेनासँग रहेको पनडुब्बी ३५० किलो मिटर सम्म जान सक्छ । यसले घातक हतियार बोक्ने क्षमता राख्छ । यसबाट २० देखि ५० किलो मिटर टाढा सम्म मार हान्न सकिन्छ । यो हतियार पनि भारत तर्सिने पाकिस्तानसँग रहेको हतियार हो ।
पाकिस्तानमा फाइटर विमानले युद्ध अभ्यास सुरु गरेपछि भारत आतंकित
काठमाडौं, ६ असोज । भारत प्रशासित क्षेत्र काश्मीको उरी क्षेत्रमा भएको आतंकवादी आक्रमण पश्चात भारत र पाकिस्तान युद्ध नजिक पुगेका विश्लेषण गर्न थालिएको छ ।

उरी क्षेत्रमा रहेको भारतीय सैन्य क्याम्पमा आतंकवादी आक्रमण हुँदा १७ जना सेना मारिएपछि भारतले सो आक्रमण पाकिस्तानले गराएको आरोप लगाएको छ । यसपछि विग्रिएको दुई देशको सम्बन्ध अब युद्ध तर्फ अग्रसरका भएको संकेत देखा परेको छ ।
पाकिस्तानले फाइटर विमान उडाएर युद्धको अभ्यास गरिरहेको छ । पाकिस्तानले भारतसँगको सीमावर्ती शहर लाहौरको सडकमा ‘हाई–मार्क’ एक्सरसाइज गरिरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सुत्रको हवला दिँदै दिएको भारतीय सञ्चारमाध्यमको समाचारअनुसार पाकिस्तानले उत्तरी इलाकामा एयरस्पेसमा एयरफोर्सका फाइटर विमान (युद्ध विमान)ले युद्ध अभ्यास गरिरहेको छ ।
पाकिस्तानले युद्धको अभ्यास सुरु गरेपछि भारतभर आतंक छाएको छ । दुवै देश परमाणु शक्ति सम्पन्न छन् ।

पाकिस्तानले भन्यो- युद्ध होइन्, मोदीको दिमागी उपचार गराउँ
काठमाडौं, ६ असोज । पाकिस्तानका पूर्व गृहमन्त्री अब्दुल रहमान मलिकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपचार गराउनुपर्ने बताएका छन् ।

ट्वीटर मार्फत रहमान मलिकले मोदीको मानसिक अवस्था ठिक नभएकाले उनको मष्तिष्कको सर्जरी गर्नुपरेको बताएका हुन् ।
सहमानले उनको अर्को एक ट्वीटमा भारतका मानिसहरुको लागि यो एउटा उत्तम समय हो, यो समयमा आफ्नो उपचार र आफ्नो क्षेत्रमा हुने भयानक नोक्सान भन्दा पनि पहिले मोदीको उपचार गराउनु पर्ने भनेका थिए ।

वैद्य माओवादीले भोलि चक्काजाम र आइतबार उपत्यका बन्द गर्ने
काठमाडौं, ६ भदौ । आफ्नो नेता पक्राउ गरेको विरोधमा वैद्य माओवादीले चक्काजाम सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
जबरजस्ती चन्दा असुली गरेको आरोपमा बुधबार काठमाडौंको बागबजारबाट पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय संयोजक राम नेपालीसहित चार जनालाई प्रहरीले पक्राउ गरेपछि विरोध जनाउँदै वैद्य माओवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार घोषितमा असोज ७ गते (भोलि) बिहान १० देखि ११ बजे सम्म चक्का जाम गर्ने, ८ गते शनिबार दिउँसो सिठ्ठी जुलुस र ९ गते काठमाडौं उपत्यका बन्दको कार्यक्रम गर्ने जानकारी दिएको छ ।
माओवादीले जबरजस्ती चन्दा दिन बाध्य नपारेको बताएको छ । यद्यपी उसले आर्थिक संकलन कार्यक्रम अन्तर्गत केन्द्रीय सदस्यसहित ११ जनालाई परिचालन गरेको जनाएको छ ।

पाकिस्तानसँग भिड्न भारतमा भयो यस्तो तयारी, फ्रान्सबाट लडाकु विमान ‘राफेल’ झिकाऊंदै
काठमाडौं, ६ असोज – भारतले पहिले देखि नै फ्रान्ससँग किन्ने भनेर चर्चा भएको लड़ाकू विमान ‘राफेल’ भारतको केन्द्र सरकारले फ्रान्ससँग किन्ने सम्झौता पक्का गरेको छ ।
भारतीका सञ्चारमाध्यमहरुका अनुसार भारत र फ्रान्सबीच भएको यस सम्झौता अनुसार शुक्रबाररसम्म दुवै देशका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम तय भैईसकेको छ । फ्रान्सको डसाल्ट एविएशन कम्पनीले निर्माण गर्ने यो एक विमानको मूल्य १ हजार ६ सय २८ करोड रुपैया पर्छ । भारतले १० भन्दा बढी विमान ल्याउन लागेको बताइएको छ ।
पछिल्लो समय भारत प्रशासित काश्मिरमा आतंकवादी हमलामा १७ जना सैनिक मारिएपछि भारतले पाकिस्तानतर्फ आक्रमणको योजना बनाइरहेको समाचार आइरहेका छन् । भारतले पाकिस्तानबाट आतंकवादी आएर आफ्ना सैनिकमाथि हमला गरेको भन्दै पाकिस्तानतर्फका सीमा क्षेत्रमा आक्रमण गर्ने धम्की दिएको छ ।
भारतको धम्कीपछि पाकिस्तानले पनि सामना गर्न आफू तयार रहेको बताएको छ । एक रिपोर्टअनुसार हातहतियारको मामिलामा पाकिस्तान भारतभन्दा धेरै अगाडि रहेको बताइन्छ ।
यो रोफेल नाम गरेको लडाकु विमान रुस, अमेरिका लगायतका देशले बनाएको लडाकु बिमान भन्दा पनि बढी क्षमतावान् विमान हो । यसबाट धेरै टाढाबाट पनि सिधै मार हान्न सकिन्छ।
बम पड्काउने मुख्य योजनाकार खाेज्दै प्रहरीकाे तीन टाेली

आश्विन ५, २०७३- नेपाल प्रहरीको प्रतिआतंकवाद गतिविधीको अनुसन्धान गर्ने विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरको टोली माओवादी कम्युनिस्ट केन्द्रका अध्यक्ष देवेन्द्रसिंह महतको खोजीमा खटिएको २४ घन्टा कटिसक्यो । तर टोली उनीसम्म पुग्न भने सफल भएको छैन ।
राजनीतिक मागको आवरणमा जबर्जस्ती पैसा उठाउन काठमाडौं उपत्यकाका ११ विद्यालयमा बम राखेर आतंक मच्याए पछि प्रहरी महतको खोजीमा कस्सिए पनि उनको सम्पर्कको जालो पहिल्याउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।
सशस्त्र द्वन्द्वताका माओवादीका बटालियन सहायक कमान्डर रहेका उनी काठमाडौं बाहिर पुगिसकेको सूचना बाहेक थप प्रहरीले खुलाउन नसकेको अनुसन्धानमा संलग्न स्रोतले बतायो ।
तत्कालीन नेकपा माओवादी सशस्त्र द्वन्द्व छाडेर शान्तिपूर्ण राजनीतिमा आए लगत्तै २०६२ मा महत हतियारसहित भागेका, अनमिनको परिक्षणमा अयोग्य ठहरिएका माओवादी लडाकुलाई समेटेर पार्टी खोले पनि निर्वाचन आयोगमा दर्ता भने गरेका छैनन् ।
प्रहरी विवरण अनुसार उनले २०६२ बाटै राजनीतिक मागको आवरणमा विष्णु पौडेल, मिन देवकोटा, सुमन श्रेष्ठ, केशव दाहाल लगायतकालाई समेटेर आपराधिक घटना गराउँदै आएका छन् ।
मंगलबारको बम आतंक लगत्तै प्रहरीले सो समुहका शंकर लाखे र चन्द्रबहादुर तामाङलाई पक्राउ गरेपछी घटनाको मुख्य योजनाकार महत रहेको र उनकै निर्देशनमा यी दुवैले विभिन्न स्कुलमा धम्क्याउँदै बम राखेको खुलेपछि प्रहरी टोली उनको खोजीमा खटिएको हो ।
महत प्रहरीका लागी नौला व्यक्ति भने होइनन् । महानगरीय प्रहरी परिसर काठमाडौंले नै उनलाई २ वर्ष अगाडि पक्राउ परेर जबर्जस्ती चोरीमा मुद्दा चलाएको थियो । महत र दाहालसहित ४ जना २०७१ असार १ मा यार्चागुम्बा चोरीको घटनामा पक्राउ परेका थिए । त्यसपछि पनि महत सार्वजनिक नै थिए ।
२ महिना अगाडिसम्म उनले सरकारले आफ्नो माग पुरा नगरेको भन्दै काठमाडौंमा सार्वजनिक कार्यक्रमको आयोजना गरेका थिए । २०६९ र २०७१ मा सरकारी वार्ता टोलीसँगको वार्ता र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हतियार बुझाउन समेत महत नै संलग्न थिए ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी प्रतापसिंह थापाले मंगलबारको घटनाको मुख्य योजनाकार महत देखिएपछि खोजीका लागि विशेष प्रहरी टोली नै खटाइएको जानकारी दिए ।
पक्राउ परेकालाई संगठित अपराध
काठमाडौं परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले मंगलबार पक्राउ परेका लाखे र तामाङलाई विष्फोटक पदार्थ र संगठित अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको र महतलाई समेत सोही अभियोगमा खोजी भइरहेको जानकारी दिए ।
घटनामा महतसँगै संलग्न देखिएका अन्यको खोजी र पक्राउलाई उत्तिकै प्राथमिकता दिइएको बताउँदै एसएसपी थापाले भने, ‘प्रहरी खटिएका छन् । केही दिनमै उपलब्धीमुलक नतिजा आउँछ ।
कुन समयमा कस्तो यौन सम्बन्ध राख्न उत्साहीत हुन्छन् युवतीहरु? यौन संबन्धि एक अध्ययनले पत्ता लगाएको तथ्यहरु !
असोज-६ , स्त्रीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहने देखाएको छ । मौका पाउँदा उनीहरुले अनौठो अनौठो यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँने तथ्य उक्त अध्ययनबाट देखिएको हो । युवतीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोच्छन् भन्ने विषयको अध्ययनको निष्कर्ष यस्तो छ :
१. अपरिचितसँग सेक्स
अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययनले भन्छ, ‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’
२. आत्मसमर्पण
अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो व्यवहार गरोस् । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होच्याए जस्तो गर्ने पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन् ।
३. महिला–महिला सेक्स
महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।
४. चरम सन्तुष्टिको चाहना
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । तर, सधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।
५. नदी वा समुन्द्री किनार
अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।
६. निर्वस्त्र हुने चाहना
महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलाहरुलाई यस्तो चाहना बढी हुन्छ ।
७. सभ्य बलात्कार
कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर, कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।
८. भूमिका परिवर्तन
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।
९. बाथरुम मस्ती
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधै हुने अध्ययनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।
१०. एक रात
दुनियाँले जे सुकै सोचोस्, आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालय निकम्मा – प्रकाश र सीताकै हालिमुहाली, पार्टीको नेताहरुको केहि चल्दैन !
काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमणमा गएका बेला उनले साथमा पत्नी सीता दाहाल र छोरा प्रकाश दाहाललाई साथमा लिएर गएका थिए । हुन त उनको जम्बो टोलीमा १ सयभन्दा बढीको सहभागिता थियो ।
भ्रमणका बेला प्रकाश दाहाल र प्रचण्डका सहयोगी एवम् सल्लाहकारहरूले जिम्मेवारी अनुसार काम गर्न नसकेको भन्दै अहिले ठूलो आलोचना हुन थालेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
भ्रमण टोलीमा गएर प्रचण्डकी पत्नी सीता, छोरा प्रकाश, चक्रपाणि खनाल ‘बलदेव’, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ललगायतको समूहले नयाँ दिल्लीमा भारतको ‘भात’ र ‘रक्सी’ खानेभन्दा अरु केही काम नगरेको आरोप लागेको छ ।
आफ्नै खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीमा नयाँदिल्ली पुगेका एक अनलाइनका पत्रकारका अनुसार प्रचण्डको सचिवालयका कर्मचारी र विशेष गरेर पत्नी र छोराका कारण ठूलो नेपाली टोलीको बेइज्जत भएको छ ।
उनले भने–‘प्रचण्डका सहयोगी, छोरा प्रकाश, रमेश मल्ल, गोविन्द आचार्यहरू सेल्फी लिन मात्रै व्यस्त देखिन्थे । कार्यक्रमको मर्यादा नै थाहा हुँदैन थियो । परराष्ट्रका कर्मचारीले उनीहरूलाई गनेकै देखिएन । त्यही कारण सीताले भेटघाटका बेला कुटनीतिक मर्यादा नै भुलेर उप्परखुट्टी लगाएकी थिइन ।’
प्रकाशलाई दोस्रो बरीयताको स्वकीय सचिव बनाएका प्रचण्डलाई नयाँदिल्लीमा छोराले कुनै पनि सहयोग गरेनन् । अगाडि पछाडि गरेर सेल्फी लिने, भिडियो बनाएर फेसबुकमा हाल्न भन्दा प्रकाशले कुनै काम नगरेको सहभागीहरूको भनाइ छ ।
प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीलाई प्रेसलाई कसरी सम्बोधन गर्ने रु नेपालका मिडियालाई कसरी समाचार दिने भन्ने भेउ नपाउँदा यस्तो अवस्था आएको आरोप छ ।
राम्रोसँग काम नगरेकै कारण प्रधानमन्त्री दाहालविरुद्ध गतल समाचार काठमाडौंसम्म आइपुगेका थिए । ती समाचारका कारण प्रचण्डले ठूलो आलोचना भोग्नु परेको छ ।
अहिले आएर प्रचण्डविरुद्ध आएका समाचारको खण्डन गर्न प्रेस सल्लाहकार आचार्य र सचिवालय व्यस्त छ । प्रचण्डका सहयोगीहरू सबै सेल्फी र दिल्लीलाई दिल दिन व्यस्त भएका कारण धेरै कुरा छताछुल्ल भएको जनाइएको छ ।
कमजोर सचिवालय हुँदाको नमिठो भोगाइ प्रचण्डले पाउँदा पनि सुधारको कुनै तयारी भएको छैन । माओवादी केन्द्रका नेताहरू पनि प्रचण्डको सचिवालयसँग खासै खुसी छैनन् । लाइटनेपालबाट साभार |
Subscribe to:
Comments (Atom)