ट्वीटर मार्फत रहमान मलिकले मोदीको मानसिक अवस्था ठिक नभएकाले उनको मष्तिष्कको सर्जरी गर्नुपरेको बताएका हुन् ।
सहमानले उनको अर्को एक ट्वीटमा भारतका मानिसहरुको लागि यो एउटा उत्तम समय हो, यो समयमा आफ्नो उपचार र आफ्नो क्षेत्रमा हुने भयानक नोक्सान भन्दा पनि पहिले मोदीको उपचार गराउनु पर्ने भनेका थिए ।
No comments:
Post a Comment