Monday, September 26, 2016

मेस्सीसँगको सेक्स अनुभव गरेकी यी युवती भन्छिन ‘मेसीसँग रात विताउनु भनेको मृत शरीरसँग रात विताउनुजस्तै हो

एजेन्सी,फुटबल स्टार लियोनल मेस्सी फुटबल मैदानमा सर्वोत्कृट खेलाडीको रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् । ती फ्यानहरु मेस्सीका बारेमा कुनै पनि नकरात्मक कुरा सुन्न चाहँदैनन् । तर, एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले भने मेस्सीको बारेमा नकरात्मक टिप्पणी गरेकी छन् ।
2016-09-26_1734
उनले लियोनल मेस्सीसँग रात बिताएको दाबी गर्दै मेसीले आफूलाई सेक्समा सन्तुष्टि दिन नसकेको बताएकी हुन । गोन्जालेजले पेरुभिएन टेलिभिजन शोमा भनेकी छन्, ‘मेसीसँग रात विताउनु भनेको मृत शरीरसँग रात विताउनुजस्तै हो ।’ केही वर्षअघिसम्म मेस्सी र जोएना सम्बन्धमा थिए । गोन्जालेजले २९ वर्षीय मेस्सीको आफु ठूलो फ्यान समेत रहेको स्वीकार गरेकी छिन् । गोन्जालेजले भनेकी छिन्, ‘जब कोही खेलाडीले मैदानमा उत्कृष्ट खेल देखाउँछ तब ऊ बाट केही धेरै नै आश गरिएको हुन्छ । मैले पनि मेस्सीबाट धेरै आश गरेकी थिए । तर, एक समय यस्तो महसुस भयो कि मैले मृत शरीरसँग सेक्स गरिरहेकी छु ।’ हुन त पछिल्ला समयमा मेस्सीले खेल मैदानमा पनि उत्कृष्ट नतिजा दिन सकेका छैनन् । कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिना चिलीसँग पराजित भयो । त्यसलगत्तै उनलाई कर छलिको आरोप पनि लाग्यो । केही समय अघि मात्रै पनामा पेपर्समा मेस्सीले गैरकानुनी रुपमा लगानी गरेको भन्दै उनको नाम प्रकाशन भएको थियो ।

No comments:

Post a Comment