असोज-६ , स्त्रीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहने देखाएको छ । मौका पाउँदा उनीहरुले अनौठो अनौठो यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँने तथ्य उक्त अध्ययनबाट देखिएको हो । युवतीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोच्छन् भन्ने विषयको अध्ययनको निष्कर्ष यस्तो छ :
१. अपरिचितसँग सेक्स
अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययनले भन्छ, ‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’
२. आत्मसमर्पण
अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो व्यवहार गरोस् । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होच्याए जस्तो गर्ने पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन् ।
३. महिला–महिला सेक्स
महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।
४. चरम सन्तुष्टिको चाहना
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । तर, सधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।
५. नदी वा समुन्द्री किनार
अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।
६. निर्वस्त्र हुने चाहना
महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलाहरुलाई यस्तो चाहना बढी हुन्छ ।
७. सभ्य बलात्कार
कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर, कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।
८. भूमिका परिवर्तन
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।
९. बाथरुम मस्ती
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधै हुने अध्ययनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।
१०. एक रात
दुनियाँले जे सुकै सोचोस्, आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् ।
Thursday, September 22, 2016
प्रधानमन्त्री प्रचण्डको सचिवालय निकम्मा – प्रकाश र सीताकै हालिमुहाली, पार्टीको नेताहरुको केहि चल्दैन !
काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमणमा गएका बेला उनले साथमा पत्नी सीता दाहाल र छोरा प्रकाश दाहाललाई साथमा लिएर गएका थिए । हुन त उनको जम्बो टोलीमा १ सयभन्दा बढीको सहभागिता थियो ।
भ्रमणका बेला प्रकाश दाहाल र प्रचण्डका सहयोगी एवम् सल्लाहकारहरूले जिम्मेवारी अनुसार काम गर्न नसकेको भन्दै अहिले ठूलो आलोचना हुन थालेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
भ्रमण टोलीमा गएर प्रचण्डकी पत्नी सीता, छोरा प्रकाश, चक्रपाणि खनाल ‘बलदेव’, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ललगायतको समूहले नयाँ दिल्लीमा भारतको ‘भात’ र ‘रक्सी’ खानेभन्दा अरु केही काम नगरेको आरोप लागेको छ ।
आफ्नै खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीमा नयाँदिल्ली पुगेका एक अनलाइनका पत्रकारका अनुसार प्रचण्डको सचिवालयका कर्मचारी र विशेष गरेर पत्नी र छोराका कारण ठूलो नेपाली टोलीको बेइज्जत भएको छ ।
उनले भने–‘प्रचण्डका सहयोगी, छोरा प्रकाश, रमेश मल्ल, गोविन्द आचार्यहरू सेल्फी लिन मात्रै व्यस्त देखिन्थे । कार्यक्रमको मर्यादा नै थाहा हुँदैन थियो । परराष्ट्रका कर्मचारीले उनीहरूलाई गनेकै देखिएन । त्यही कारण सीताले भेटघाटका बेला कुटनीतिक मर्यादा नै भुलेर उप्परखुट्टी लगाएकी थिइन ।’
प्रकाशलाई दोस्रो बरीयताको स्वकीय सचिव बनाएका प्रचण्डलाई नयाँदिल्लीमा छोराले कुनै पनि सहयोग गरेनन् । अगाडि पछाडि गरेर सेल्फी लिने, भिडियो बनाएर फेसबुकमा हाल्न भन्दा प्रकाशले कुनै काम नगरेको सहभागीहरूको भनाइ छ ।
प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीलाई प्रेसलाई कसरी सम्बोधन गर्ने रु नेपालका मिडियालाई कसरी समाचार दिने भन्ने भेउ नपाउँदा यस्तो अवस्था आएको आरोप छ ।
राम्रोसँग काम नगरेकै कारण प्रधानमन्त्री दाहालविरुद्ध गतल समाचार काठमाडौंसम्म आइपुगेका थिए । ती समाचारका कारण प्रचण्डले ठूलो आलोचना भोग्नु परेको छ ।
अहिले आएर प्रचण्डविरुद्ध आएका समाचारको खण्डन गर्न प्रेस सल्लाहकार आचार्य र सचिवालय व्यस्त छ । प्रचण्डका सहयोगीहरू सबै सेल्फी र दिल्लीलाई दिल दिन व्यस्त भएका कारण धेरै कुरा छताछुल्ल भएको जनाइएको छ ।
कमजोर सचिवालय हुँदाको नमिठो भोगाइ प्रचण्डले पाउँदा पनि सुधारको कुनै तयारी भएको छैन । माओवादी केन्द्रका नेताहरू पनि प्रचण्डको सचिवालयसँग खासै खुसी छैनन् । लाइटनेपालबाट साभार |
Subscribe to:
Posts (Atom)