Friday, September 23, 2016

चट्याङबाट दुईको मृत्यु

Chatyang
उर्लाबारी (मोरङ), ७ असोज । चट्याङ लागेर आज झुर्किया र वारङ्गीमा दुई जनाको मृत्यु भएको छ ।  झुर्किया–३ स्थित साधुटोलमा आज अपराह्न परेको चट्याङ लागेर स्थानीयवासी ६१ वर्षीय डोमनलाल साह र वारङ्गी–३ कटेरीकी २० वर्षीया कमला राईको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment