चलचित्रमा सौगात मल्ल, विपिन कार्की, कामेश्वोर, मेनुका प्रधान, मिरुना मगर लगयतका कलाकारको मुख्य भूमिका रहेको छ।
प्रिन्सेस्स मुभिज, नेगेटिव बुद्ध र टेकेन खड्का प्रडक्सनको ब्यानरमा बन्न लगेको चलचित्र ‘लालपुर्जा’मा माधव वाग्ले र टेकेन खड्काको संयुक्त लगानी रहेको छ।
बिक्रम सिंह र निगम श्रेष्ठको कथा रहेको चलचित्र दुई मितको कथामा आधरित रहेको निर्माण पक्षले जानकारी दिएको छ। चलचित्रको छांयाकन लम्जुङ लगायतका बिभिन्न स्थानमा गरिनेछ।
No comments:
Post a Comment