मुम्बई । उरी आक्रमणमा परि १८ भारतीय सैनिको ज्यान गएपछि भारतले आफ्नो टिभि च्यानलमा प्रशारण हुने पाकिस्तानी कार्यक्रमलाई रोक लगाएको छ ।
भारतको जी इन्टरप्राइजेज लिमिटेडका अध्यक्ष सुभाष चन्द्राले शनिबार ट्वीटर मार्फत जिन्दगी च्यानलमा प्रशारण हुने पाकिस्तानी कार्यक्रमलाई बन्द गरिएको बताएका छन् ।
No comments:
Post a Comment