दुई दिनदेखि हराइरहेका लुम्बिनी साँस्कृतिक नगरपालिका-१८ की २५ वर्षकी बिन्जना यादव र उहाँका साढे २ वर्षका छोरा दानबहादुरको शव स्थानीय अब्दुल रहमान खानको माछा पोखरीमा तैरीरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
No comments:
Post a Comment